"Something Warm and Memorable" warm clothes distributed to the 14 differently able children of Bhairabi Secondary School, Ashokbatika, Bidur-02, Nuwakot by YESS

Posted by Yess on

"जाडो मा न्यानो मलम " भैरबि माध्यामिक् बिद्यालय, नुवाकोट दरवार, अशोकबाटिका को १४ जना अपाङ्ग तथा असहाय् विद्यार्थी का लागि YESS को तर्फबाट जाडोमा न्यानो लुगा बितरण गरियो ! मिति:२०७४ पुष २६.

2nd Image